२६ फाल्गुन २०७२, बुधबार

काठमाडौँ,   नेपाली काँग्रेसको १३ औं महाधिवेशनले निर्वाचित गर्ने खुलातर्फको २५ केन्द्रीय सदस्य पदमा भएको निर्वाचनको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ । निर्वाचन समितिले खुलातर्फको मतगणनाको नयाँ मतपरिणाम सार्वजनिक गरेको छ । जसमा चर्चित युवा नेताहरुले अग्रता लिएका छन् । प्रदीप पौडेल–६५, प्रकाशमान सिंह– ६१ र शेखर कोइराला– ६१ मत पाएका छन् ।

congress-matganana.1jpg-660x330

 

खुला २५ पदका लागि ९० जनाले प्रतिस्पर्धा गरेको निर्वाचनमा मत पाउने उम्मेदवार यसप्रकार छन् । हेर्नुस् सूचीः

प्रदीप पौडेल – ६५ ,प्रकाशमान सिंह – ६१, शेखर कोइराला – ६१, खुमबहादुर खडका – ५९ ,बिमलेन्द्र निधि – ५८ ,महेश आचार्य – ५७ ,पुर्णबहादुर खडका – ५६ ,डा. मिनेन्द्र रिजाल – ५६, सुजाता कोइराला – ५३ ,प्रदीप गिरी – ५१, बदि्र पाण्डे – ५१ ,रमेश लेखक – ५१, केवी गुरुङ – ५०, धनराज गुरुङ – ५०, गोपालमान श्रेष्ठ – ५०, शंकर भण्डारी – ५० ,चन्द्र भण्डारी – ५० ,डा.रामशरण महत – ४९ ,विश्वप्रकश शर्मा – ४९, डा. प्रकाशशरण महत – ४९ ,डा. नारायण खडका – ४९ ,बलबहादुर केसी – ४८, एनपी साउद – ४६, उदयशमशेर राणा – ४४, ज्ञानेन्द्र बहादुर कार्की – ४४, अशोक कोइराला – ३९ ,डा.गोविन्द पोखरेल – ३८, मनमोहन भट्टराई – ३६ ,बालकृष्ण खाँड – ३६

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV