२६ फाल्गुन २०७२, बुधबार

पाल्पा, पशुपक्षी विकासमन्त्री शान्ता मानवीले देशलाई अबको तीन वर्षभित्र दूध, मासु र अन्डामा आत्मनिर्भर बनाइने बताउनुभएको छ ।

shanta-manabi
पाल्पाको मदनपोखरा, तेल्घा, रुप्सेका व्यावसायिक कृषकसँग अन्तक्र्रिया गर्दै उहाँल ती वस्तुमा आत्मनिर्भर हुन मन्त्रालयले ४० बुँदे कार्यक्रम लागू गरेको जानकारी दिनुभयो । अनिवार्य पशु बिमाको नीति ल्याइएको जानकारी दिँदै उहाँले कृषकलाई व्यवसाय गर्न सहुलियत रुपमा ऋण उपलब्ध गराइने तथा पशुपालनमा देखिएको नीतिगत नीतिगत समस्या समाधान गरिने बताउनुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV