
काठमाडौँ, नेपाली काँग्रेसको १३ औं महाधिवेशनले निर्वाचित गर्ने खुलातर्फको २५ केन्द्रीय सदस्य पदमा भएको निर्वाचनको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ ।
निर्वाचन समितिले खुलातर्फको मतगणनाको प्रारम्भिक मतपरिणाम सार्वजनिक गरेको छ । जसमा चर्चित १० युवा नेताहरुले अग्रता लिएका छन् ।
निर्वाचनमा खुला २५ पदका लागि ९० जनाले प्रतिस्पर्धा गरेका थिए ।
प्रकाशमान सिंह– ३६
प्रदीप पौडेल– ३६
सुजाता कोइराला– ३४
महेश आचार्य– ३२
शेखर कोइराला– २९
विमलेन्द्र निधि– २९
खुमबहादुर खड्का– २९
मिनेन्द्र रिजाल– २९
रामशरण महत– २८
नारायण खड्का– २८
धनराज गुरुङ– २७
बालकृष्ण खाँड– २६
प्रकाशशरण महत– २५
प्रदीप गिरी– २५
गोपालमान श्रेष्ठ– २५
बद्रि पाण्डे– २५
बलबहादुर केसी– २५
पूर्णबहादुर खड्का– २४