२६ फाल्गुन २०७२, बुधबार

काठमाडौँ,  आइतबार एयर इण्डियाको विमान ठूलै दुर्घटना हुनबाट बचेको छ ।

air-india

भोपालबाट मुम्बईका लागि उडेको फ्लाइट नम्बर ६३४ नम्बरको विमानको इन्जिनमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरिएको हो ।

भारतीय संचार माध्यमका अनुसार विमानमा यात्रारत सबै यात्रु सकुशल रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV