२६ फाल्गुन २०७२, बुधबार

बलिउड नायिका दीपकिा पादुकोण हलिउड फिल्म (xXx: द रिटन्र्स अफ जेण्डर केज) को शुटिङमा व्यस्त रहेकी छिन् । दीपीकाको यो हलिउड फिल्मको रुपमा पहिलो फिल्म रहेको छ । फिल्ममा दीपीकाले भिन डायसेल सँग जोडि बाँधेकी छिन् । दीपीकाले सबै आफ्ना फ्यानहरुलाई फिल्मको आफ्ना तस्बिरहरुलाई पोष्ट गर्दै अपडेट गरीरहेकी छिन् । भिन डायसेल र दीपीकाको सबै फ्यानहरुका लागि (xXx) फिल्म अवईटेड फिल्मको रुपमा रहेका छ । र उनिहरुका फ्यानहरु पनि (xXx) फिल्मको रीलीज कुरीरहेका छन् ।
xxx

भर्खरै मात्र यसै त्रिपल एक्स फिल्मका केहि तस्विरहरु पोष्ट गरीएका छन् । जस्मा दीपीका र भिन डायसेल एक अर्का खुशि मुद्रमा देखिएका छन् । दिपीकाले भिनको साथका आराम गरीराखेका छन् भने भिन डायसेल भने दीपीकालाई हेरेर हाँसिरहेका छन् । त्यस्तै पोष्ट भएको अर्को तस्विरमा भने दीपीका एक्शन अवतारमा उभिएकी छिन् । यी पोष्ट भएका तस्विरहरु पहिले पोष्ट भएका तस्विरहरु भन्दा भिन्न रहेका छन् ।

22xxx

प्रतिक्रिया दिनुहोस्

LIVE TV