२५ फाल्गुन २०७२, मंगलवार

महोत्तरीको लक्ष्मीनिया बैरगिया गाउँमा भएको पारिवारीक विवादमा नव दुलहीले आफ्नै श्रीमान् को लिंग काटेकी छन् ।

cut
सोमबार राति श्रीमतीसँग मनमुटाव भएपछि १८ वर्षीय अंसारी थरका युवकको लिंग काटिएको हो । उनीहरुको दुई साता अगाडिमात्रै विवाह भएको थियो ।

लिंग छेदनबाट रक्तामय बनेका युवकलाई उपचारका लागि भारतीय बजार सीतामढी लगिएको छ । उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले घटनाबारे छानबिन भइरहेको जनाइएको छ

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV