२५ फाल्गुन २०७२, मंगलवार

लहान, कटुवा पेस्तोलसहित प्रहरीले आज बिहान सिरहाको मिर्चैया नगरपालिकाबाट एकजनालाई पक्राउ गरेको छ ।

mohan-Yadav
मिर्चैया नगरपालिका–१० महेशपुरका मोहम्मद इस्लामलाई आफ्नै घरबाट एकथान कटुवा पेस्तोलसहित पक्राउ गरिएको मिर्चैयाका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV