२५ फाल्गुन २०७२, मंगलवार

काठमाडौँ, कांग्रेस महामन्त्रीमा विपी कोइरालाका नेता शशांक कोइराला विजयी भएका छन् । १३ औं महाधिवेशनमा रामचन्द्र पौडेल प्यानलबाट महामन्त्रीमा चुनाव लडेका उनी निकटतम् प्रतिद्वन्द्वी अर्जुननरसिंह केसीलाई हराउँदै विजयी भएका हुन् ।

sashanka-koirala-

यसबारे निर्वाचन समितिले औपचारिक घोषणा गर्न बाँकी छ । यसअघि सोमबार मम्ध्यराती सम्पन्न भएको मतगणनाबाट सभापतिमा शेरबहादुर देउवा विजयी भएका थिए । तर महामन्त्रीमा भने देउवा पक्षबाटै चुनाव लडेका केसी भारी मतका साथ पराजित हुन पुगे ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV