२५ फाल्गुन २०७२, मंगलवार

काठमाडौं महानगरपालिका वडा नं १५ को वाफल चत्रपथ सडक खण्डमा गाडीले ठक्कर दिएको थियो । गाडीले ढक्कर दिएपछि उनी शक्त घाइते भएका थिए । घाइतेको उपचारका लागि प्रहरीले अस्पताल पुरयाएको थियो । अस्पतालमा उनको मृत्यु भएपनि प्रहरीले शव बुझाउन आफ्न्तको खोजी गरेका थियो । तर मृत्यु भएको दुई महिना पुग्दा पनि आफ्न्तहरु कोही सम्पर्कमा आएका छैनन् ।दुई महिनापछि पनि गाडी ढक्करबाट मृत्यु भएका ब्यक्तिको शव अझै पहिचान हुन सकेको छैन ।

Closeup of a corpse on a gurney wearing a toe tag.  Isolated with clipping path.

मृतकको हुन र उनका आफ्न्त कहाँ छन त्यसको जानकारी पाउन सक्दा प्रहरीले शव समेत बुझाउन नसकेको स्वयम्भु प्रहरीले जनाएको छ । मृतकको नाम थर केही थाहा नभएका कारण प्रहरीले आफ्न्तको खोजी गर्न नसकेको जनाएको छ । वीर अस्पतालमा मृत्यु भएका ति पहिचान नसकेका ब्यक्तिको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

 

LIVE TV