२५ फाल्गुन २०७२, मंगलवार

काठमाडौँ,  बुधबार खग्रास सूय्रग्रहण ग्रहण हुदै यो ग्रहण ३२० वर्ष पछि प्रञ्चग्रही योगमा परेकोको छ । खगोलीय घटनाको यो दुर्लभ दृश्य ४९ मिनेटको हुने छ ।

eclipse-1

खग्रास सूय्रग्रहण नेपालको पश्चिम भागमा देख्न सकिने छ ।

सुर्य ग्रहणको स्पर्श बुधबार बिहान ५ बजेर ५१ मिनेटमा, मध्य ६ बजेर २५ मिनेटमा र मोक्ष ७ बजेर १ मिनेटमा हुने छ । ग्रहणको परम ग्रास २२ प्रतिशत रहनेछ ।

भारतको भोपाल र आसपासका क्षेत्रमा भने १२ मिनेट यो दृश्य देखिने छ । फागुन महिनाको कृष्ण पक्षको अमावश्यामा कुम्भ राशीमा पञ्चग्रही योग बनिरहेको छ । ज्योतिषीहरुका अनुसार उज्जौन सिंहस्थ २०१६ भन्दा अगाडि पञ्चाग्रही योगमा सूर्य ग्रहण शुभ फलदायी छैन । यसकारण जीवनउपयोगी बस्तुहरु महंगो हुने ज्योतिषीहरु बताउँछन् ।

 

LIVE TV