२५ फाल्गुन २०७२, मंगलवार

नेपाली फिल्म फेरी भेटौंला बाट फिल्मि करीअर सुरु गर्दै बलिउड फिल्म सौदाघर बाट बलिउड फिल्म ईन्डष्ट्रिमा पाईला टेक्दै बलिउडमा पनि आफ्नो बिशिष्ट पहिचान बनाउन सफल नायिका मनिषा कोईरालाले अब नेपाली फिल्म ईन्डष्ट्रिमा सक्रिय हुने चाहना देखाएकी छिन् ।
manisha-in1
मनिषाले उनको हजुरआमा माथि स्थापना भएको सुशिल आर्टस् एकेडेमिले आयोजना गरेको म्युजिकल ब्रोडवे सोजमा बोल्दै फिल्म निर्माण तथा निर्देशन गर्ने घोषणा गरेकी हुन् । मनिषाका अनुसार स्कृप्ट पुरा भईसकेको बताएकी छिन् । कलाकार, जन्र्,र कथाबस्तु बारे चाँडैनै जानकारी सार्वजनिक गर्ने पनि उनले बताईन् । उनले निर्माण तथा निर्देशन गर्ने फिल्म अन्तराष्ट्रिय प्रोजेक्ट रहने छ । जसलाई नेपाली र अंगे्रजि दुवै भाषामा हुने पनि बताएकी छिन् । अब चाँडैनै उक्त प्रोजेक्टको बोरेमा बिस्तृत जानकारी दिने पनि बताईन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV