२५ फाल्गुन २०७२, मंगलवार

हलिउड टेलिभिजनको सेलिब्रेटि किम कार्दशियनले सोसल मिडियामा आफ्नो नग्न तस्विर पोष्ट गरेकी छिन् । आफ्नो ट्विटरको अकाउन्टमा किमले नग्न तस्विर पोष्ट गरेकी हुन् । किमले आफ्नो नग्न तस्विरलाई एक सजावटी बाथरुममा खीचेकी छिन् ।
kim

किमले तस्विर सँगै क्याप्सनमा लेखेकी छिन् “जब तपाई यस प्रकारमा हुनुहुन्छ, त्यति बेला तपाईसामु लगाउनका लागि केहि हुदैन” । किमले यस नग्न आफ्नो तस्विर पोष्ट गर्न भन्दा पहिले पनि आफ्ना व्यत्तिगत तस्विरहरु पोष्ट गर्ने गरेकी छिन् ।
Cc7lKbAWoAALCuO

kimmmmmmm

LIVE TV