२५ फाल्गुन २०७२, मंगलवार

आज बिश्वभर १ सय ६ औं अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रको आयोजना गर्दै मनाइदै छ । हरेक वर्ष मार्च ८ तारिखका दिन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने गरिन्छ ।नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध आवाज उठाएको दिनको स्मरणमा गर्दै  विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने थालिएको हो ।

womens day

नेपालमा पनि आजको दिन महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरुद्धारा  र्‍याली गोष्ठी एवम बिभिन्न अन्तक्रिर्या कार्यक्रमहरुको आयोजना गर्दै महिला दिवस मनाउदै छन् । महिला दिवसको अवसरमा  आज नेपाल सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

LIVE TV