
शेरबहादुर देउवाको प्रचारमा खुमबहादुर खड्का सडकमा आइतबारको चुनावमा कार्यकर्ता मात्र खटाएका खुमबहादुर खड्का सोमबारको निर्णायक चुनावमा आफै मैदानमा उत्रिएका थिए । नयाँ पत्रिका दैनिकमा समाचार छ।
उनले पचासौा कार्यकर्तालाई अघिपछि लगाएर देउवाका लागि भोट मागेका थिए । उनका समर्थक नारा लगाउादै थिए, ‘खुमबहादुर दाइ के भन्छ, शेरबहादुरलाई ले भन्छ ।’ खुमबहादुरले पौडेललाई सपोर्ट गरे भन्ने प्रचार चलेपछि उनी झन् सक्रिय भए ।