२४ फाल्गुन २०७२, सोमबार

महिला  दिबस लाइ बिभिन्न कार्यक्रमको आयोजना संगै मनाइदै आएको छ ।यस बर्षको महीला दिबस अर्थात मार्च ८ मा लैनचौरमा बिशेश कन्सर्टको आयोजना हुने भएको छ ।

1
स्वीजरल्याण्डको दुताबासको सहयोगमा निरभया फाउण्डेशनले उक्त कसर्टको आयोजना गर्न लागेको हो ।कन्सर्टमा अभया एण्ड स्टीम इन्जुन्स र हाउस अफ होपको बिशेश प्रस्तुती रहने छ भने अन्य युवा गायिका हरुको पनि गायन रहने छ ।

3

कम्पीटीशनको रुपमा पनि रहेको प्रस्तुतीमा बिजयि प्रतियोगिलाइ नगद पचास हजार बाट पुरस्कृत गर्ने र एउटा गित रेकर्डिङको साथै भिडियो निर्माण गर्ने योजनामा पनि आयोजक निरभया फाउण्डेसनको रहेको छ ।4 5 6 7

LIVE TV