२४ फाल्गुन २०७२, सोमबार

आनि छोइङ डोल्माले मार्च २० मासंयुक्त राष्ट्रसंघको महासभामा फुलको आखामा फुलै सन्सार,जय होस मंगल होस लगायत गितको गायन गर्ने बताएकी छिन ।साथै उनको प्रस्तुतीमा बौद्धमन्त्र र आध्यात्मीक चिन्तनका गायनले पनि प्रमुख स्थान पाउने छन ।

vikshu
खुसि दिबसको अबसरमा संयुक्त राष्ट्रसंघको महासभामा गायनको मन्त्र छरे संगै छब्बिस तारीकमा न्युयोर्क,अप्रिल २ मा वासिन्टन डिसिमा कार्यक्रम गर्ने तयारी भइ सकेको उनले जनाइन ।

2
न्यु जर्सि र बोस्टनमा पनि कार्यक्रम को मिति तय नभइ सकेको भएपनि प्रोग्रामको तयारी भइरहेको उनले जनाइन ।यि सबै प्रस्तुती हरु भुकम्प पिडितको सहयोगार्थ र सामाजिक उदेस्यको लागि हुन लागि रहेका हुन ।आनि संगैकार्यक्रमको लागि संगितकर्मी हरु न्यु बज्राचार्य,गोपाल रसाइलि र रमण महर्जन पनि अमेरीका जादै छन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV