२४ फाल्गुन २०७२, सोमबार

बलिउडका स्टार संजय दत्तले जेलमा रहदा के गरे होलान भन्ने कौतुहलता धेरै लाइ हुन सक्दछ ।नायक संजयले जेलमा रहदा पैपर ब्याग बनाउने गरेका जानकारी त पहीले आयको थियो नै ।

105590-104523-sanjay-700

संजयले जेलमा बस्दा रेडियो जक्कीको रुपमा काम गर्नुका साथै सय भन्दा बढी कबिता पनि लेखेको बताएका छन ।उनले सय वट जति कबिता लेखेको भयता पनि उनि संगै रेडियोमा काम गर्ने साथि जिशान कुरेशी र समीर हींगलसंग मिलेर करीब पाँच सय वटा जति कबिता लेखेको भए पनि सय वटा चाही उनि आफैले आफ्नो भाबना लाइ कबिताको रुपमा कापिको पानामा उतारेको बताएका छन ।

sanjay-dutt_625x300_51412571630

ति पाँच सय कबिता र संजयले आफ्नो जिबनमा भोगेका भोगाइका अनुभबलाइ सलाखे टाइटल दियर पुस्तक प्रकाशन गर्ने संजयको योजना छ ।संजयको सलाखेलाइ प्रकाशन गर्नको लागि केही प्रकाशनले चाहना पनि गरेका छन ।

 

LIVE TV