२४ फाल्गुन २०७२, सोमबार

प्राधिकरणले तयार गरेको नक्साअनुसार घर नबनाउने घरधनीले पनि अनुदान पाउने भएका छन् । नक्साको सट्टा प्राधिकरणले निर्धारण गरेको चेकलिस्टअनुसार भूकम्पप्रतिरोधी घर बनाउन घरधनी स्वतन्त्र रहेको ज्ञवालीले जानकारी दिए । ‘प्राधिकरणले प्रतिरोधी भवन बनाउन १७ वटा नक्साको डिजाइन तयार गरिसकेको छ,’ उनले भने, ‘नक्साअनुसार घर बनाउन नचाहे चेकलिस्ट प्रयोग गर्न सकिनेछ ।तर, प्राविधिकको स्वीकृति लिनैपर्छ ।’ सबैलाई नक्सा मन परेका हुननसक्ने भएकाले नक्साबिना पनि घर बनाउन छुट दिइएको उनले बताए । आजको कारोबार दैनिकमा खबर छ ।

money

 

LIVE TV