२४ फाल्गुन २०७२, सोमबार

 

कांग्रेसको १३औं महाधिवेशन अन्तर्गत सभापतिको मत गणनास्थल राष्ट्रिय सभागृहमा बुथ प्रतनिधिबीच बिबाद उत्पन्न भएको छ ।

तीन नम्बर बुथका देउवा निकटका प्रतिनिधि सुवास पोखेलर र प्रहरीबीच बिबाद उत्पन्न हुँदा हात हालाहालको स्थित आएको थियो । खोटाङका पूर्व सभापति समेत रहेका पोखरेलले बदर भएको मतपत्र र अवको प्रक्रियाबारे निर्वाचन कमिटीसँग बिबाद गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

kan

प्रहरीले राजनीति गर्न खोजेको भन्दै पोखरेल प्रहरीमाथि खनिएपछि प्रहरीले उनलाई केहीबेर नियन्त्रणमा लिएर छाडेको छ ।

 

LIVE TV