२३ फाल्गुन २०७२, आईतवार

सोमबार मनाईने शिवरात्रीको लागि पशुपतिमा यसबेला बाबाहरुको भीड लागेको छ । शिवरात्रीका विशेष आकर्षणका रुपमा रहने बाबाहरु रोमाञ्चक क्रियाकलापका कारण शिवरात्री आफैमा विशेष हुने गर्दछ । हरेक वर्षजस्तो यस वर्ष पनि राजधानी काठमाडौंको पशुपतिनाथ मन्दिरमा ठूलो शिवरात्रि मेला लाग्दैछ ।

s3

 

पशुपतिनाथको दर्शन पूजा गर्न त्यहाँ विहान सबेरैदेखि स्वदेशी तथा विदेशी भक्तजनहरुको घुइँचो लाग्ने गर्छ । यस दिन मन्दिरको चारवटै ढोका खुल्ला रहन्छ । यस पर्वमा पशुपतिनाथलाई दिनमा पञ्चामृत र रातलाई प्रथम, द्धितीय, तृतीय र चतुर्थ प्रहरमा विभाजित गरी क्रमश: दुध, दही, धिउ र महले स्नान गराउने परम्परा छ ।

s8

 

s10

s9

s7

शिवरात्रीको पूर्वसन्ध्यामा पशुपतिमा बाबाहरुको क्रियाकलाप कस्तो छ ? उनीहरुको व्यवस्थापन र जीवनशैली कसरी चलिरहेको छ ? हेरौं फोटो फिचर ।

 

s6

SONY DSC

s5

s4

प्रतिक्रिया दिनुहोस्

LIVE TV