२३ फाल्गुन २०७२, आईतवार

चलेका फिल्महरु बिदेशबाट खीचेर वा बिदेशमा लगेको प्रिन्ट लिकहुने गरेका छन ।यसरी फिल्म प्रदर्शन हुन बाँकि नै छदा फिल्मको भिडियो यु टुयुब लगायत अन्य वेभ साइटमा आइदिदा त्यसको मार फिल्मको निर्माण पक्षले ब्यहोर्नु परेको थुप्रै उदाहरण हरु रहेका छन ।केही महीना अघि मात्रै प्रदर्शनमा आएर राम्रो ब्यापार गरेको मुभि कबड्डी कबड्डीको ओरजिनल प्रिन्टनै यु टुयुबमा लिक भएपछि फिल्मको युनिट लाइ तनाब भएको छ ।

फिल्म कै निर्माण पक्षले हङ्कङमा प्रदर्शनको लागि पठाएको भिडियो लिक भएको भन्ने प्रारम्भीक जानकारी आएपनि को बाट कसरी फिल्म लिक भयो यकिन भने नभइ सकेको फिल्मको निर्माण पक्षले जानकारी गराएका छन ।फिल्म लाइ युट्युब बाट हटाइ  सकेको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV