२३ फाल्गुन २०७२, आईतवार

नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार मतदान हुँदैछ । बिहान ८ बजेदेखि सुरु हुने मतदान अपरान्ह चार बजेसम्म जारी रहनेछ । राष्ट्रिय सभागृहमा मतदानका लागि १२५ वटा बुथ निर्माण गरिएको छ ।

kan

३ हजार १ सय ६१ प्रतिनिधिहरुले कांग्रेसको चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछन् । कार्यसमितिको ६४ पदका लागि ३ सय १२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV