२३ फाल्गुन २०७२, आईतवार

काठमाडौं । दैनिक १५ देखि २० हजार मात्र राजश्व संकलन हुँदै आएको रत्नपार्कबाट बिहीवार एकै दिन एक लाख भन्दा बढी राजश्व संकलन भएको छ ।

नेपाली कांग्रेसको १३ औं महाधिवेशनको उद्घाटन समारोह हेर्न रत्नर्पा छिर्नेको घुइँचो भएपति आन्दानी बढेको आजको नागरिक दैनिकमा समाचार छ ।

A man with his children playing in Ratna Park, which was reopened on on Wednesday for general public, in  Kathmandu on Friday. Ratna Park, one of the oldest parks in the  capital, had remained closed for  almost a year for renovation. Photo: THT

असारदेखि स-शुल्क गराइएको रत्नपार्कमा विहीबार मात्र १ लाख १ हजार रुपैयाँ राजश्व जम्मा भएको काठमाडौं महानगरपालिका वातावरण महाशाखा प्रमुख रवीमान श्रेष्ठले बताए ।

असार १५ यता करिब २६ लाख रुपैयाँ राजश्व उठेको छ । राजधानीबासीका nmागि आराम गर्ने थलोका रुपमा विकास गरिएको रत्नपार्कमा छिट्टै नै वाइफाई इन्टरनेट सुविधा सुरु गर्ने तयारी भइरहेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV