२२ फाल्गुन २०७२, शनिबार

काठमाडौँ, भारतीय जनता दलका उपाध्यक्ष भगत सिंहले शनिबार भक्तपुरमा रहेको डोलेश्वर मन्दिरमा पूजा अर्चना गरेका छन्। मन्दिरमा पूजा गरिसकेपछि  उनले भूकम्पले क्षति भएको मन्दिरलाई पुनर्निर्माण गर्न  आफ्नो तर्फबाट ५१ हजार  रुपैयाँ सहयोग गर्ने बताए।

bhagat-singh-koshiyari-story_647_090115120236

महाशिवरात्रिका अवसरमा केदारनाथको शिर डोलेश्वर मन्दिरमा साधु सन्त र बाबाहरुको आगमान बिगतभन्दा अधिक रहेको छ। डोलेश्वर महाशिवरात्रि पर्व २०७२ तयारी मूल समितिले पत्रकार सम्मेलन गर्दै पर्वका लागि आवश्यक सम्पूर्ण तयारी गरिसेको जानकारी गराएको हो।

h91

आगन्तुक साधु सन्त र बाबाहरुलाई वर्गिकरण गरेर दान दक्षिणा प्रदान गरिने समेत समितले गरेको पत्रकार सम्मेलनमा समितिका प्रचार प्रसार प्रमुख मोहन बल्लले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV