२२ फाल्गुन २०७२, शनिबार

पोखरा, कास्कीको लेखनाथ नगरपालिका–१३ खुदी खोलानजिक सडकमा टिप्परले आज दिउँसो ठक्कर दिँदा ८२ वर्षीय शम्शेर परियारको मृत्यु भएको छ ।

Dead body in a mortuary
ग१क २८८२ नम्बरको टिप्परले ठक्कर दिँदा गम्भीर घाइते भएका परियार उपचारका लागि अस्पतालमा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीले टिप्पर चालक दीपक पुलामी मगरलाई नियन्त्रणमा लिएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV