२२ फाल्गुन २०७२, शनिबार

केही समय देखि उद्यमी व्यवसायीहरु माथि वस्तुको विक्री मुल्यका नाउमा श्रृंखलावद्धरुपमा भएका धरपकडका घटना भएको भन्दै लोमस फर्मास्यूटिकल्स प्रा.लि र देउराली जनता फर्मास्यूटिकल्स प्रा.लिका व्यवस्थापकलाई प्रहरीले नियन्त्रणमा लिएको बिषय प्रति नेपाल उद्योग बाणिज्य महासघ र नेपाल उद्योग परिसघले सयुक्त प्रेस बिज्ञप्ति जारी गदै आपत्ती जनाएको छ ।

LIVE TV