२२ फाल्गुन २०७२, शनिबार

काठमाडौँ, आनि छोइङ डोल्मा संयुक्त राष्ट्रसंघको महासभामा गेष्ट अफ अनर पर्फमरको रुपमा निम्त्याइएकी छिन ।उनले त्यहाँ आध्यात्मीक गित सुनाउने कार्यक्रम तय भएको छ ।maxresdefault

बिस मार्चमा अमेरीकाको न्युयोर्कको सयुक्त राष्ट्र संघको महासभामा पहीलो पटक नेपाली स्वरमा गित प्रस्तुत हुने छ ।अन्तराष्र्टीय खुशी दिबको अबसरमा आनि छोइङ डोल्माले बिश्व माझ आध्यात्मीक गित मार्फत बिश्व शान्तीको कामना गर्ने छिन ।

युनिसेफको सदभाबना दुत समेत रहेकी आनिले छोटो मन्तब्य पनि दिनेछिन ।राष्ट्रसंघले बिस मार्चलाइ अन्तराष्ट्रीय खुसि दिबसको रुपमा मनाउदै आएको छ ।आनि संगै नेपालबाट संगितकार न्युह बज्राचार्य,गोपाल  रसाइलि र रमन महर्जन पनि हुने छन ।

 

LIVE TV