२२ फाल्गुन २०७२, शनिबार

कांग्रेसमा ६४ नेता छान्न ३१ सय ८२ प्रतिनिधिका अगाडि ३७५ उम्मेदवार खडा भएका छन् । मतदान व्यवस्थित गर्न नौ रङका नौथरी मतपत्र व्यवस्था गरिएको छ ।

सभापतिका लागि कार्यबाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्ण सिटौलाको उम्मेदवारी परेको छ । महामन्त्रीमा पौडेलपक्षबाट शशांक कोइराला, देउवा पक्षबाट अर्जुननरसिंह केसी र सिटौला पक्षबाट गगन थापा उम्मेदवार छन् ।

कोषाध्यक्ष पदका लागि पौडेलको समूहबाट सीतादेवी यादव, देउवा पक्षबाट चित्रलेखा यादव र सिटौलाको खेमाबाट उमाकान्त चौधरीको उम्मेदवारी परेको छ । पोखराका कृष्ण कार्की प्यानलविनाको स्वतन्त्र उम्मेदवार बनेका छन्।

kangres

केन्द्रीय सदस्यको २५ जना खुलातर्फ अशोक कोइराला, उत्तरबहादुर ऐर, उदयशमशेर राणा, उमेशकुमार मिश्र, एन.पी. साउद, कमलेशकुमार शर्मा, किरणराज पौडेल, कुलबहादुर (के.बी) गुरुङ, केशवराज आचार्य, खुमबहादुर खड्का, गजेन्द्र कार्की, गोपालमान श्रेष्ठ, गोविन्दराज जोशी, प्रा.डा. गोविन्दराज पोखरेल, गोविन्दबहादुर शाह, घनश्याम रेग्मी, चन्द्रबहादुर के.सी., चन्द्र भण्डारी, चिरञ्जीवी वाग्ले, चिरञ्जीवीनिधि तिवारी, जिपछिरिङ लामा, टेकराज पौडेल, डिना (महालक्ष्मी) उपाध्याय, तारानाथ दाहाल, तारानाथ रानाभाट, तिलकप्रसाद सापकोटा, धनराज गुरुङ, धावा गुरुङ (दावा), ध्रुव वाग्ले, डा. नारायण खड्का, निरू पोखरेल, पद्मनारायण चौधरी, पूर्णबहादुर खड्का, पूर्णकुमार सेर्मा लिम्बू, पुष्पराज पराजुली, पुष्करनाथ ओझा, प्रकाशकुमार उपाध्याय, प्रकाशमान सिंह, डा. प्रकाशशरण महत, प्रदीप गिरि, प्रदीप पौडेल, प्रदीपराज शर्मा, प्रवीन बन, प्रशान्तमान सिंह मास्के, प्रेमबहादुर खड्का, बद्री पाण्डे, बलबहादुर के.सी., बलबहादुर खवास, वर्षाराम भण्डारी, बालकृष्ण खाण, बालकृष्ण दाहाल, विनयध्वज चन्द, विमलेन्द्र निधि, डा. भगवालप्रसाद यादव, मनमोहन भट्टराई, महेन्द्रकुमार शर्मा, महेश आचार्य, महेश थपलिया, डा. मीनेन्द्र रिजाल, मित्रसेन दाहाल, मोहन ज्ञवाली, मोहम्मद निजामुद्दिन, युवराज शर्मा, रउफ अहमद खाँ, रमेश लेखक, राजन के.सी., राजेन्द्र बजगार्इं, राजेश आचार्य, रामकृष्ण ताम्राकार, रामचन्द्र पोखरेल, डा. रामशरण महत, रामहरि खतिवडा, सूर्यमान गुरुङ, लक्ष्मणप्रसाद घिमिरे, लक्ष्मणबहादुर बस्नेत, वासुदेव तिमल्सिना, विश्वप्रकाश शर्मा, सुशील नाहटा, डा. शेखर कोइराला, शोभाकर पराजुली, शंकर भण्डारी, साधुराम खड्का, सीताराम भण्डारी, सुजाता कोइराला, सुनीलनरसिंह राणा, डा. सुरेशचन्द्र चालिसे, सुवासकुमार पोखरेल, हरिबोल भण्डारी, हरिबहादुर खड्का, हुर्मतकुमार न्यौपाने, हस्तबहादुर मल्ल, हाजिम अब्दुल मियाँ, त्रैलोक्यप्रताप सेन, ज्ञानेन्द्रबहादुर कार्कीको उम्मेदवारी परेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

 

LIVE TV