२१ फाल्गुन २०७२, शुक्रबार

पञ्चेश्वर बहुद्देश्यीय परियोजना ५ हजार ४० मेगावाट बनाउन विस्तृत आयोजना प्रतिवेदन –डिपिआर तयार भएको छ । परामर्शदाता वापकोर्स इन्डििया लिमिटेडले तयार गरेको डिपिआरले पञ्चेश्ववर परियोजनाबाट ४ हजार ८ सय मेगावाट र रुपालीगाडमा बन्ने रिरेगुलेटिङ बाँधबाट २४० मेगावाट विद्युत उत्पादन हुने देखाएको छ ।

panchesor

आयोजना बनाउन ५ खर्ब रुपैया लाग्ने र वार्षिक १२ अर्ब २० करोड विद्युत उत्पदन हुनेछ । डिपिआरले आयोजनाको लागत प्रतिमेगावट ९ करोड ९२ लाख रुपैयाँ लाग्ने देखाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV