२१ फाल्गुन २०७२, शुक्रबार

काठमाडौँ, ग्रेटर नेपाल अभियानका कार्यकर्ताहरु शुक्रबार दिउँसो भारतीय दूतावास अगाडिबाट पक्राउ परेका छन्।

Greator_Nepal_campaign_251755078

सन् १९५० को नेपाल र भारतबीच भएको सुगौलीसन्धीको प्रति च्यातेर आगो लगाउने क्रममा उनीहरुलाई पक्राउ गरेको हो।

 

पक्राउ पर्नेहरु ग्रेटर नेपाल अभियानका  अध्‍यक्ष फणिन्नद्र नेपालसहित १० जना कार्यकर्ता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV