२१ फाल्गुन २०७२, शुक्रबार

पछिल्लो समय बलिउड एक्ट्रेस हरुको बिबाहको खबर एक पछि अर्को आही रहेको छ ।रंगिला गर्ल उर्मिला मातोडकरले पनि मोह सिरन अख्तर मिर संग बिबाह गरेकी छिन ।उर्मिला भन्दा नौ बर्ष कान्छा मोहसिन ब्यबशायि,मोडल एबं एक्टर समेत हुन ।

urmila-matondkar

उर्मिलाकै निबासमा हिन्दु परम्परा अनुसार उर्मीलाको र मोहसिनको बिबाह भएको हो ।आफ्नै निकट पारीबारीक सदस्यहरुले मात्र बैबाहीक कार्यक्रममा सहभागिता जनाएका थिए ।

UM

मासुम फिल्ममा बालकलाकारको रुपमा अभिनय गरेकी र नरसिंहा फिल्म बाट नायिकाको रुपमा बलिउडमा प्रबेश गरेपनि राम गोपाल बर्माको फिल्म रंगिलाले उर्मिला लाइ नयाँ पहीचान दिनुका साथै बलिउडमा स्थापीत गराएको थियो ।कस्मीरका ब्यबशायि मोहसिन बलिउडमा पनि उपस्थीति जनाइ रहेको भए पनि अहीले सम्म बेग्लै पहीचान भने बनाउन सकेका छैनन ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV