
मधेसी मोर्चाले आफनो माग प्रति सरकार गम्भिर नभएको ओरोप लगाउँदै बुधबार गरेको तेस्रो चरणको आन्दोलन प्रति नैतिक समर्थन एवं शक्ति जुटाउन मोर्चा समर्थन शीर्ष नेता आगामी साता पुन; भारतको नयाँ दिल्ली जाने तयारी गरिरहेका छन अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।
मोर्चाका संयोजक एवं तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले बिहीबार भैरहवामा आयोजित पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन्।भारतको नयाँ दिल्लीमा कार्यक्रम भएकाले आफूहरु जाने तयारी भएको नेता ठाकुरले बताए।