
एड्स भाइरस बोकेको भन्ने अफवाहकै आधारमा यहाँका एक अधिकारीले एक बालकलाई विद्यालयबाट निकाला गरेका छन् । कान्तिपुर दैनिकमा समाचार छ।
६ वर्षीय बालकलाई अर्के विद्यालय पठाइने भनिएको छ, कहाँ भन्ने प्रष्ट छैन। उत्तर सहर कुरुनगेलास्थित विद्यालयका अभिभावकहरु आफ्ना बालबच्चालाई ती बालकसँग राखेर पढाउन मन्जुर छैनन् । बालककी आमाले उनको पतिको हादलै मात्र एड्सका कारण मृत्यु भएको गतलत हल्लाकै आधारमा आफ्ना छोरामाथि यस्तो अन्याय भइरहेको बताईन।