२० फाल्गुन २०७२, बिहीबार

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले उत्तर कोरियामाथि कडा प्रतिबन्ध लगाउने घोषणा गरे लगत्तै उत्तर कोरियाले पेरोजेक्टाइल प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ ।

north-korea-missile-test-2

विहान १० बजेतिर उत्तर कोरियाले दक्षिण कोरियाको समुन्द्री क्षेत्रमा प्रोजेक्टाइल प्रहार गरेको दक्षिण कोरियाका सञ्चार माध्यमले जनाएका छन् ।

north-korea

उत्तर कोरियाले आक्रमक ब्यवहार देखाएपछि दक्षिण कोरिया सहित अन्य देशमा समेत सतर्कता अपनाउन थालिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV