कलैया नगरपालिकाले आर्थिक वर्ष २०७३र७४ का लागि १२ करोड ९८ लाख ९७ हजार रुपैयाँको बजेट तय गरेको छ।
२५औँ नगरपरिषद्मा कार्यकारी अधिकृत सुरेश राउतले आन्तरिक तर्फ एक करोड ८३ लाख १७ हजार रुपैयाँसहितको बजेट सार्वजनिक गरे।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले सो परिषद्को उद्घाटन गरेका थिए। रासस