२० फाल्गुन २०७२, बिहीबार

कम्बोडियामा एउटा सुँगुरले हात्तीजस्तै बच्चा जन्माएको छ । सुँगुरले जन्माएको उक्त बच्चाको हात्तीको जस्तै सुँड तथा हात्तिकै जस्ता कान रहेका छन्  । समग्रमा यो जिव हात्ती र सुँगरको ठिमाहा जस्तै देखियको छ ।

 

saaa

कम्बोडियाको पश्चिमी प्रामाए क्षेत्रमा जन्मिएको यो बच्चा गुलाबी रङको छ । यो जिव जन्मिँदैदेखि आँखा खोल्न सकेको छैन । यसको सरीरका अन्य अंग पनि निकै विकृत छन् र अपांग जस्तै छ ।

तरपनि यो अझै बाँचिरहेको छ । सन् २०१४ मा चीनमा जन्मिएको यस्तै सुँगुर भने केही दिनमै मरेको थियो । उक्त सुँगुरको मुख नै थिएन ।

LIVE TV