
बलिउड नायिका प्रीटी जिंटाले लसएन्जलसमा गोप्य रुपमा बिबाह गरेकी छिन ।आफु भन्दा दश बर्ष कान्छा प्रेमी जेन गुडएनफ संग बैबाही बन्धनमा बाधिएकी हुन ।
जेन अमेरीकामा आफ्नो बिजनेश गर्दछन ।केही समय देखी प्रिति र जेनको चर्चा चलेपनि प्रितिले बिबाहको कुरालाइ खण्डन गरेकी थिइन ।पछिल्लो समय प्रिति अमेरीकामा बस्दै आएकी थिइन ।बैबाहीक कार्यव्रmममा प्रिति निकट केही स्टारहरु मात्र बिबाह समारोहमा सहभागिताको लगि लस एन्जलस पुगेका थिए ।
प्रितिको बैबाहीक कार्यव्रmममा सहभागि हुन लस एन्जलस पुगेकी सुजैनले केही फोटो हरु पनि इष्टाग्राम मार्फत सार्बजनिक गरेकी थिइन ।प्रिति जिन्टाले बिबाहको बारेमा कुनै औचारीक जानकारी सार्बजनिक गरेकी छैनन ।