१९ फाल्गुन २०७२, बुधबार

बैतडी, बैतडीको दुर्गम तल्लो स्वराडको शर्माली गाविसमा पहिलोपटक प्रवेशिकाको परीक्षा केन्द्र तोकिँदा परीक्षार्थी हर्षित भएका छन् ।

slc-exam

शर्माली गाविसको नागार्जुन उमाविमा परीक्षा केन्द्र तोकिएपछि शर्माली, महाकाली र उदयदेव गाविसका परीक्षार्थीलाई सुविधा भएको स्थानीय अभिभावक हरिष जोशीले बताउनुभयो ।

“विगतका वर्षमा परीक्षा केन्द्र टाढा हुँदा परीक्षार्थीले खेप्नुपर्ने विभिन्न समस्या समेत यसपटक हटेको छ” उहाँले भन्नुभयो । रासस

LIVE TV