१८ फाल्गुन २०७२, मंगलवार

विराटनगर, वडा प्रहरी कार्यालय, विराटनगरले भन्सार छलेर भित्र्याएका रु चार लाख मूल्य बराबरका लत्ताकपडा बरामद गरेको छ ।

vansar

 

विराटनगर–१२ स्थित बाटा गल्लीमा आज एक हजार ५६१ थान लत्ताकपडा बरामद गरिएको वडा प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

बरामद गरिएका सामान र सामानका धनी विराटनगर–७ बस्ने लक्ष्मण रौनियार र रिक्साचालक जयप्रकाश पासवानलाई आवश्यक कारबाहीका लागि विराटनगरस्थित भन्सार कार्यालयमा बुझाइएको छ । रासस

LIVE TV