१८ फाल्गुन २०७२, मंगलवार

111

काठमाडौँ-सिंहदरबारको दक्षिणी गेट नजिक रहेको सिद्धार्थ इन्सुरेन्सको भवन अगाडि भेटिएको शंकास्पद भनिएको वस्तु बम नभएर पानी प्युरिफाई गर्ने पम्प भएको पुष्टि भएको छ ।
222
सिंहदरबार प्रहरी वृत्तका डिएसपी प्रजित केसीका अनुसार कसैले फालेर गएको पानी प्युरिफाई गर्ने पम्पलाई सर्वसाधारणले शंकास्पद वस्तु ठानी प्रहरीलाई खबर गरेका थिए ।

‘कसैले आतंकित बनाउनकै लागि फालेको पनि होइन जस्तो देखिन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV