१८ फाल्गुन २०७२, मंगलवार

मस्कट, ओमानको सडकमा सोमबार भएको एक दुर्घटनामा परी १८ ब्यक्तिको मृत्यु भएको समाचार छ ।

ACCIDENT

सलालाह दुबई यात्रुवाहक बस एक ट्रकसँग ठोक्किँदा कम्तीमा १८ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १४ जना घाइते भएका छन् ।

ओमन प्रहरीले सो दुर्घटनाको पुष्टि गरेका छन् । उक्त दुर्घटना स्थानीय समयाअनुसार सोमबार अपराह्न ३ः३० बजे भएको बताइएको छ । रासस÷एएफपी

 

LIVE TV