१६ फाल्गुन २०७२, आईतवार

एजेन्सी, भारतको मुम्बइमा एक व्यक्तिले परिवारका १४ सदस्यको हत्या गरेपछि आत्महत्या गरेका छन् ।

Hatya-India-e1456637927146

भारतीय समाचार संस्था पिटीआईका अनुसार मुम्बई ठाणेका ती व्यक्तिले शनिबार राति एकै परिवारका सदस्यको हत्या गरेका हुन् ।

हत्या गरिएकामा ७ बालबालिका, ६ महिला र १ पुरुष छन् । हत्या पूर्व उनले शनिबार नै एक पार्टी आयोजना गरी परिवारका अरु सदस्यलाई पनि बोलाएका थिए ।

हत्याको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस्

LIVE TV