१६ फाल्गुन २०७२, आईतवार

जाजरकोट, ढिमे २ जंगलमा घाँस लिन गएकी प्रेमीका परीयारले उतै घाँस काटदा काटर्दै बच्चा जन्माएकी छीन ।

dhime

प्रेमीका गाँउ नजिकैको जंगलमा घाँस काटदै गर्दा जन्मीएको बच्चा भने नबाँचेको स्थानीयबासी तथा अहेब दिपक वली बताँउछन । वली आफनो फेसबुक वालमा  लेख्छन ।

dime

घाँस लिन गएकि ढिमे २ कि प्रेमिका परियार ले जङ्गल मा नै बच्चा पाउँदा उदार गर्दा मुस्किल ले आमा को ज्यान बचाउन सकियो बच्चा धेरै कमतौल ९०० ग्राम रहेछ बचाउन सकियन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV