१५ फाल्गुन २०७२, शनिबार

काठमाडौँ,बर्तमान समयकि दर्शकले रुचायकी नायिका हुन प्रियंका कार्की ।उनै प्रियंका आफ्नो जिन्दगीको २८ औ बसन्त पार गरेर उन्नतीशौ बर्षमा प्रबेश गरेकी छिन ।फिल्म हाउ फन्नीको ट्रेलर लन्च कार्यक्रममा उनले आफ्नो जन्म दिनको खुसि सहकर्मी हरु संग बाडिन ।निकै हर्षित मुडमा देखीएकी प्रियंकाले आज सम्म रमाइलो संग जिन्दगी बितेको र आगामी दिनलाइ पनि रमाइलो र झनै उपलब्दी मुलक बनाउने बताइन ।

Capture
जन्म दिन बिशेश हुन स्वाभिक नै हो उनलाइ पनि जन्म दिन अझ बिशेश लाग्ने बताउछिन ।आफ्नो बड्दो उमेरको बारेमा खुलेरै प्रस्तुत भएकी उनले उमेर सार्बजनिक भयर केही फरक नपर्ने तर्क पनि गरीन ।मिस टिनको टाइटल जिते संगै ग्ल्यामर इन्डष्ट्रीमा पाइला टेक्दै आफ्नै बेग्लै पहीचान बनाउन सफल नायिका प्रियंका कार्कीलाइ हाम्रो तर्फ बाट पनि जन्म दिनको धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV