
हाउफन्नी फिल्मको टीजर पनि गरीएको छ ।हाउफन्नीको कार्यकारी निर्माता मालभिका सुब्बा हुन भने निलो डोल्पा शेर्पाले फिल्मलाइ निर्देशन गरेकी छिन ।पत्रकार सामु बिशेश कार्यव्मक्रको आयोजना संगै फिल्मको ट्रेलर सार्बजनिक गरीएको हो ।फिल्ममा प्रियंका कार्की,दयाहाङ राइ,केकी अधिकारी,अनुप बिक्रम शाही लगायत कलाकार मुख्य भुमीकामा रहेका छन ।
कार्यक्रममा उपस्थीत भएका फिल्म संग सम्बन्धीत ब्यक्तीहरुले फिल्मकोबारेमा कार्यक्रममा प्रस्टाएका थिए ।
नायिका प्रियंका कार्कीको जन्मदिन पनि केक काटेर सोही कार्यक्रम स्थलमा मनाइएको थियो ।२८ बर्ष पार गरेर उनन्तीस बर्ष लागेकी उनले अन्य कलाकार र सहकर्मी संग जन्म दिनको खुसि साटेकी थिइन ।
हाम्रो तर्फ बाट पनि नायिक प्रियंका लाइ जन्म दिनको धेरै धेरै शुभकामना ।