१५ फाल्गुन २०७२, शनिबार

बन्दागोभी , गाजर ,फुल्गोभी, च्याउ र हरियो बोडी सानो सानो बनाइ काट्ने र पानीमा ३ मिनेट जति उमाल्ने र उम्लिसकेपछि भाँडो बाट निकाल्ने र छान्ने र फेरी ससप्यानमा अलिकति तेल राख्ने र आबस्यकता अनुसार मसिनो गरेर काटेको लसुनलाइ तेलमा हालेर हल्का भुट्ने ।

picaRNwV2

त्यसपछि अघि उमालियको भेजीटेबलाइ सस प्यानमा खन्याउने र हल्का भुट्ने त्यसपछि एक कचौरा पानी खन्याउने र आबस्यकता अनुसार नुन ,कालो धुलो मरिच , सोय सस र अलिकति भेनिगर राख्ने र कोर्नफ्लोरलाई हल्का पानीमा घोलेर ससप्यानमा खन्याउने र उम्लिसकेपछि सुप निकाल्ने अब तपाईंको भान्सामा तातो र पिरो मज्जाको सुप तयार भयो ।

12715324_1845584239001641_8722164183735363142_n

सेफ प्रदीप बहादुर घलेको टिप्स जो कुक पेशामा बिगत १० बर्ष देखि विभिन्न देशमा काम गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV