१५ फाल्गुन २०७२, शनिबार

काठमाडौं । प्रमुख जिल्ला अधिकारीलाई कुटेको मुद्दामा पूर्वकृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमलाई जिल्ला अदालत पर्साले दुई हजार रुपैयाँ जरिवाना गरेको छ ।

bkar

 

कृषि तथा सहकारी राज्यमन्त्री हुँदा बेगमले २०६६ साल कात्तिक २४ गते पर्सौका तत्कालीन प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारीलाई कुटेको मुद्दामा जिल्ला अदालतले बिहीबार अन्तिम फैसला गर्दै दुई हजार रुपैयाँ जरिवाना गरेको आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।अदालतले फैसला गरेको जरीवाना रकम पूर्वराज्यमन्त्री बेगमले शुक्रबारसम्मपनि नरिेको अदालतले जनाएको छ ।

LIVE TV