१५ फाल्गुन २०७२, शनिबार

काठमाडौं । क्याप्टेन दिनेश न्यौपानेले शुक्रबार सुर्खेतमा रहेका दिदी, भिनाजु र भान्नाभान्जीसँग बसेर पाइलट भएको खुसी साट्ने योजना बनाएका थिए ।

pailat

शुक्रबार बिहान न्यौपानेले सुर्खेतमा रहेकी दिदी कृष्णाका ससुरा हेमप्रकाश भुषाललाई फोन गरेर बेलुकाको खाना घरमा नबनाउन भनेका नयाँ पत्रिका दैनिकमा समाचार छ ।भुसालका अनुसार दिदी भिनाजु, भान्जाभान्जीसहित सबै परिवार घरबाहिर बसेर पार्टी गर्ने न्यौपानेको योजना थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV