
बाबुआमा भगवानका रुप हुन जसले आफनो सन्तानका लागि सदैब भलो चाहन्छन र जीवनभर तिनैको लालनपालनमा जीवन समर्पित गर्छन । तर तिनै सन्तान भने सम्पतिका स्वार्थमा निर्दयी बन्छन भन्दा कस्लाई पत्यार लाग्दा । तर काठमाडौंमा भएको एक घटनाले माता पितामाथि सन्तानको परिभाषा फेर्नु पर्ने अवस्था समेत सिर्जना गरेको छ ।