१४ फाल्गुन २०७२, शुक्रबार

पछिल्लो समय बैबाहीक बन्धनमा बाधिने तयारीमा रहेको जोडिको रुपमा चर्चामा रहेका करन सिंह ग्रोबर र बिपाशा बशु बिचको सम्बन्ध भन्न सकिने अबस्थामा नरहेको करनले बताएका छन ।

Bipasha_KSG1

 

 

 

उनिहरु बिच राम्रो सम्बन्ध भएपनि सदाको लागि सम्बन्ध अगाडि बडाउने निर्णय नभइ सकेको र यस्तो केही भएमा जानकारी गराउने उनले भनेका छन ।

bipasha-karan-rocky-1

मार्चमा उनिहरुको इनगेजमेन्टको योजना रहेको जानकारी केही समय अघि सार्बजनिक भएको थियो ।फिल्म एलोनको शुटिङमा भेट भएका यि जोडि रीलेशनमा रहेको चर्चा चलिरहेको थियो ।जोन अब्राहम संंग रीलेसनमा रहेकी बिपाशा जोन संग संम्बन्ध बिग्रीए पछि करन संग नजिकिएकि हुन ।करन सिंह ग्रोबरले पनि उनकी दोस्री पत्नी जेनेफर विनजेट संग कानुनी रुपमा सम्बन्ध बिच्छेद गरी सकेका छन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV